मधेशी पत्रकार संघको नौ सदस्यीय पर्सा शाखा कमिटी गठन

वीरगन्ज । वीरगन्जमा सम्पन्न पत्रकारहरुको एक भेलाले मधेशमा कार्यक्षेत्र वनाएर काम गरिहेका पत्रकारहरुको हकहित संरक्षण, पेशागत सुरक्षा र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्थापना भएको मधेशी पत्रकार सँघको नौ सदस्यीय पर्सा शाखा कमिटी गठन गरेको छ ।

विभिन्न सञ्चार संस्थामा कार्यरत पत्रकारहरुको वीरगन्ज गौशाला रोडस्थित रहेको नेपाल पोष्ट डेली डट कमको कार्यालयमा बसेको बैठकले सर्वसहमत रुपमा मनोज पटेलको अध्यÔतामा पर्सा शाखा कमिटी गठन गरेका हो । गठित समितिको उपाध्यÔमा चिरञ्जिवी यादव, सचिवमा राजेन्द्र सिह नेपाली, सह सचिवमा माधुरी महतो, कोÈाअध्यÔमा बिमला गुप्ता, सदस्यहरुमा आविद हुसैन, प्रमोद यादव, प्रियंका गुप्ता र सन्तोÈ साह लगायतका रहेका छन् ।