Articles Posted in the " Madhesh In Media " Category

  • बाराको बादल एफएम बन्द

    बाराको बादल एफएम बन्द

    काठमाडौं २ आश्विन । रौतहटको कोहिनुर एफएम बन्द गराउने विषय सेलाउन नपाउँदै शनिबार बाराको रेडियो बादल बन्द गराइएको छ । बाराबाट हुलाकी न्यूजसहकर्मी संजय तिवारीले दिएको जनकारीअनुसार शनिबार साँझबाट रेडियो बादल बन्द गराइएको हो । जारी आन्दोलनका विषयमा निरन्तर समाचार तथा विचार प्रशारण गरिरहेको उक्त रेडियो बन्द गराइएको तिवारीले बताए । रेडियोका सञ्चालक नुरआलम बादशाहका […]


  • हुबहु पत्रकारिता गर्ने सञ्चार गृहलाई कारबाही हुने

    एउटै व्यक्तिले राजधानीमा बसी राजधानी बाहिरका विभिन्न १० जिल्लाबाट पत्रिका प्रकाशन गरेको खुलासा भएको छ । नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले कुरा गर्दै एक व्यक्ति अनेक पत्रिका प्रकाशन गर्ने ठूलो गिरोह सक्रिय भई राज्यको सम्पत्ति दोहन भएको प्रमाणित भएकाले छिट्टै कारबाहीको दायरामा ल्याउने जानकारी दिनुभयो । पत्रिका प्रकाशन गर्ने व्यक्ति वा सम्पादकबाट हुबहु पत्रकारिता […]


  • पत्रकार महतो न्यायका लागि अदालत जाने

    जनकपुर, – समाचार संकलनको क्रममा कुटपीट गर्ने दोषी प्रहरीमाथि कारबाही नभएको भन्दै पत्रकार शैलेन्द्र महतो न्यायको लागि अदालत जाने भएका छन् । आफूमाथि कुटपिट भएको दुई हप्ता भैसक्दा पनि नेपाल पत्रकार महासंघ धनुषा शाखाले दोषी प्रहरीमाथि कारबाही गराउन खासै चासो नलिएको र प्रशासनले समेत कारबाही गर्न प्रक्रिया सुरु नगरेको भन्दै पीडित पत्रकार महतोले बुधबार  पत्रकार […]


  • पत्रकारको हितका लागि टोल फ्रि नम्बर

    मधेशी पत्रकार संघले पत्रकार तथा सञ्चार माध्यमका समस्या तथा सुझाव सुन्दै सरोकारवालासम्म पु¥याएर समाधान गर्न गराउन टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । संघले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी शनिबारदेखि टोल फ्रि नम्बर ९८०१५७१००७ सार्वजनिक गरेको हो । सप्तरीका पत्रकार तथा संघका जिल्ला अध्यक्ष श्यामसुन्दर यादवको गुनासा सुनेर नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र […]


  • Madhesi youth leaders, intellects warn of agitation

    Youth leaders and intellectuals belonging to various Madhesi political parties have warned of launching an agitation claiming that there is no alternative to this to ensure the rights of Madhesi people in a new constitution. Speaking at a program in Kathmandu on Monday, they said youth leaders should resort to protest, as according to them, […]


  • एमालेमा हारेका धर्मनाथ साहले भने ‘म भ्रममा थिए’

    धर्मनाथ साह नेता, एमाले म एमाले पार्टीमा राजनीतिक शुरु गर्दा कहिले पनि रंगीय तथा वर्गाीय विभेदको राजनीतिक गरिन र त्यस्तो अनुभाव पनि गरिन । मधेशको कतिपय ठाउँमा हामीले पहाडीलाई नेता बनाएका छौ । नेता बनाएर केन्द्रमा पठाएका छौ तर कहिले पनि उ पहाडी हो म मधेशी हुँ भने कुरा मनमा आएन । प्रदीप गिरीदेखि लिएर […]


  • मधेशी नेतालाई यस्तो भने प्रधानमन्त्री मोदीले

    काठमाडौ साउन १९ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेशवादी दललाई हिमाल पहाड तराईलाई मिलाउन सुझाव दिएको छ । मधेशमा सिके राउत जस्ता नेताहरु छुट्टै मधेशको कुरा गरिरहेको बेला मोदीले मधेशी नेतालाई यस्तो सुझाव दिएको हो । यति मात्र होइन कि मधेशको विकासलाई हिमाल र पहाडसँग जोड्नै पर्ने सुझाव आएको मधेशी जनअअधिकार फोरम नेपालका अध्यक्ष […]


  • Lawmakers call for life sentence for rapists

    Kathmandu, Aug. 7: Lawmakers, speaking at the start of the Legislature-Parliament meeting today after taking time from the Speaker, condemned the incident of rape of a woman in a public vehicle on Wednesday when she was travelling from Rukum to Nepalgunj. The lawmakers demanded searching for the culprits and life imprisonment to them. They strongly […]


Twitter
MadheshiJ on Twitter
Latest Tweet: http://t.co/EmhMbLLN5u
80 people follow MadheshiJ