Articles Posted in the " Press Release " Category

  • मधेश आन्दोलनमा पत्रकारमाथि दुव्र्यवहारबारे विज्ञप्ति

    मितिः २०७२ भदौ ८ गते । प्रेस विज्ञप्ती मधेशी तथा थारु समुदायले आफ्नो अधिकारका लागि गरिरहेको शान्तिपूर्ण आन्दोलनको रिर्पोटिङ्गं गर्न गएका पत्रकारमाथि प्रहरी तथा आन्दोलनकारीबाट ठाउँ ठाउँमा दुरव्यवहार तथा सञ्चारगृहमाथि भएको आगजनीप्रति यस मधेशी पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको छ । हिजो साँझ नेपालगञ्जको त्रिभुवन चोकमा प्रहरीले एक बालकलाई नियन्त्रणमा लिइरहेकोलाई तस्वीर खिच्न पुगेका तथा […]


  • राम शर्राफलाई धम्काएको प्रति ध्यानाकर्षण गर्दै विज्ञप्ति

    २०७२ साउन ३२ गते प्रेस विज्ञप्ति द हिमालयन टाइम्सका वीरगञ्ज समाचारदाता राम शर्राफलाई ज्यान मार्ने धम्की आएको प्रति यस मधेशी पत्रकार संघको ध्यानाकर्षण भएको छ । समाचार किन लेखेको बारेमा विदेशी नम्बरबाट फोन गरि पत्रकार सर्राफलाइ ज्यान मार्ने धमकी आएको सुचना प्राप्त भएको छ । समाचार लेखेकै भरमा कसैलाई धम्काउन पाउँदैन । समाचारमा चित्त नबुझे […]


  • सिके राउतको बारेमा विज्ञप्ति

    मितिः २०७२ जेठ २४ प्रेस विज्ञप्ति केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमार्फत ‘मधेश की पत्रपत्रिकाओके विषयमें’ शीर्षकअन्तर्गत मधेशी पत्रकारहरुलाई लाञ्छित गरी सार्वजनिक डा. सिके राउतको स्टेट्स (व्यक्तिगत धारणा)प्रति यस मधेशी पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको छ । समग्र मधेशी पत्रकारलाई लाञ्छित गरी सार्वजनिक उक्त फेसबुक स्टेट्सले आममधेशी पत्रकारहरुको स्वाभिमानमाथि गम्भीर आघात पुगेको छ । मधेशी पत्रकारहरु […]


  • मधेशी पत्रकार संघ शाखा सप्तरी, राजविराज

      मिति ०७२ साउन २२ गते प्रेस बिज्ञप्ति नेपालमा भएका हरेक निर्णायक आन्दोलनहरुमा पत्रकारहरुले निभाएको भूमिका सर्वविदितै छ । देशमा लोकतन्त्र प्राप्ति भएपछि नेपाली प्रेस जगत तथा पत्रकारहरुको पेशागत सुनिश्तिता होला भने आशा आम सञ्चारकर्मीहरुमा जाग्नु स्वाभाविकै हो । लोकतान्त्रिक गणतन्त्रको प्राप्ति पछि पनि पत्रकारहरुको पेशागत सुनिश्चिता नहुनु गम्भीर चिन्ताको विषय हो । समाज र […]


  • जिल्लाका अध्यक्ष श्री श्याम सुन्दर यादवमाथि दुर्व्यवहार

    जिल्लाका अध्यक्ष श्री श्याम सुन्दर यादवमाथि दुर्व्यवहार

    प्रेस विज्ञप्ति मधेशी पत्रकार संघ सप्तरी जिल्लाका अध्यक्ष श्री श्याम सुन्दर यादवमाथि स्थानीय प्रहरीले गरेको दुर्व्यवहारको मधेशी पत्रकार संघ केन्द्रीय समिति घोर भर्त्सना गर्दछ. असोज २२ गते बुधवार राति ८.२५ बजेको समयमा राजविराज-१ स्थित हटियामा प्रहरीले स्थानीय बिनोद साहलाई कुटपिट गरि घिसार्दै लगेको बेला यादवले त्यसको फोटो लिन खोज्दा प्रहरीले समाचार संकलनमा रोक लगाउने नीयतले […]


  • प्रेस विज्ञप्तिः २०७० असाढ ३० गते ।

    मिति २०७० असाढ ३० गते आइतवार मधेशी पत्रकार संघको आर्थिक वर्ष २०६९÷०७० को अन्तिम केन्द्रिय कार्य समिति बैठक धुलिखेलको स्नो भ्यु माउन्टेन रिसोर्टमा संघका अध्यक्ष श्री कुमार विवेकानन्द मिश्रको अध्यक्षतामा सम्पन्न भयो । बैठकले निम्न बमोजिमका निर्णयहरु गरेको छ । १. संघद्वारा एकजना मधेशी विद्यार्थीलाई प्रत्येक वर्ष पत्रकारिता विधामा स्नातक तहको अध्ययनकागि छात्रवृत्ति उपलब्ध गराउने, २ .संघले समाचारमुलक […]


Twitter
MadheshiJ on Twitter
Latest Tweet: http://t.co/EmhMbLLN5u
79 people follow MadheshiJ
Twitter Pic RahulBMS Twitter Pic 6_saddam Twitter Pic Selina79 Twitter Pic MandalRa Twitter Pic Santosh2 Twitter Pic RoshanM4 Twitter Pic anmolbba Twitter Pic Ajaysah2