Articles Posted in the " District Chapter " Category

  • पत्रकार दुरव्यवहारको घटनाको विरोध 

    पत्रकार दुरव्यवहारको घटनाको विरोध 

    मिति ः २०७२ असोज ४ गते मोरगं प्रहरीले सोमवार विराटनगरमा पत्रकारलाई दुब्र्यबहार गरेको घटना प्रति मेरो गम्भिर ध्यानाक्रर्षण भएको छ । विराटनगरको रोडशेष चौकमा प्रहरी र प्रर्दसनकारीबीचको झडपको फोटो खिच्ने क्रममा वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरिक्षक सुरेन्द्र श्रेष्ठको नेतृत्वको प्रहरीले कान्तिपुरको मोरग संवाददाता अवधेशकुमार झा सहितका आधा दर्जन पत्रकारलाई दुब्यर्बहार गरेर प्रहरीले आफ्नो पेशा […]


  • गोरखापत्रबाट पत्रकार निकालेकोप्रति संघको आपत्ति

    सप्तरी, साउन २२ गते । सरकारी पत्रिका गोरखापत्रमा जिल्ला समाचारदाताको रुपमा कार्यरत सप्तरीका नविन गुप्ता, सुनसरीका जयकृष्ण यादव र सिरहाका रोयण्टल मण्डललाई विना जानकारी पत्रिकाबाट निकालेको भन्दै मधेशी पत्रकार संघ सप्तरी शाखाले त्यसको विरोध गरेको छ । सो शाखाले आज साँझ एक विज्ञप्ति जारी गरी सरकारको मातहतमा रहेका ‘गोरखापत्र राष्ट्रिय दैनिक’ मा मधेशका जिल्लाहरुबाट कार्यरत […]


  • मधेशी पत्रकार संघको नौ सदस्यीय पर्सा शाखा कमिटी गठन

    वीरगन्ज । वीरगन्जमा सम्पन्न पत्रकारहरुको एक भेलाले मधेशमा कार्यक्षेत्र वनाएर काम गरिहेका पत्रकारहरुको हकहित संरक्षण, पेशागत सुरक्षा र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्थापना भएको मधेशी पत्रकार सँघको नौ सदस्यीय पर्सा शाखा कमिटी गठन गरेको छ । विभिन्न सञ्चार संस्थामा कार्यरत पत्रकारहरुको वीरगन्ज गौशाला रोडस्थित रहेको नेपाल पोष्ट डेली डट कमको कार्यालयमा बसेको बैठकले सर्वसहमत रुपमा […]


  • मधेशी पत्रकार संघ सप्तरी ९ सदस्यीय कार्यसमिति गठन

    सप्तरी । कम्प्याक्ट कम्युनिकेशन प्रा.लि.को कार्यालयमा आइतवार सम्पन्न पत्रकारहरुको एक भेलाले मधेशी पत्रकार संघ सप्तरीको ९ सदस्यीय कार्यसमिति गठन गरेको छ । संघका केन्द्रीय सदस्य अमरेन्द्र यादवको विशेष उपस्थितिमा संघको जिल्ला कार्य समिति गठन गरिएको हो । श्यामसुन्दर यादवको अध्यक्षतामा गठन गरिएको समितिको उपाध्यक्षमा पवन कुमार मिश्र, सचिवमा चन्दन कुमार यादव, सह–सचिवमा शुभनारायण यादव र […]


  • मधेसी पत्रकार संघको महोत्तरी जिल्ला कार्यसमिति गठन

    महोत्तरी । मधेसी पत्रकार संघको महोत्तरी जिल्ला कार्यसमिति गठन भएको छ । पदाधिकारीहरुको नामावली यस प्रकार छन् । महेशकुमार दास (अध्यक्ष), धनविर कुशवाहा (उपाध्यक्ष), मेनुका सिंह (सचिव ), विष्णु महतो (सहसचिव), दिपिका साह (कोषाध्यक्ष), सदस्यहरु राजकरण महतो, सुनिता महतो, संतोष सिंह, नागेन्द्र कुमार कर्ण र सल्लाहकारहरु ईश्वरी पौडेल, हरिप्रसाद मण्डल, कमलेश मण्डल रहेका छन् ।


  • मधेशी पत्रकार संघको गठन

    मधेशी पत्रकार संघको गठन

    वीरगंज । वीरगन्जका विभिन्न आम सञ्चारमध्यमा काम गर्ने  सञ्चारकर्मीहरुले पेशगात हितका लागी नयाँ संगठनको गठन गरेका छन् । सञ्चारकर्मीको शनिबार वीरगन्जमा सम्पन्न भेलाले मनोज पटेलको अध्यक्षतामा मधेसी पत्रकार संघ जिल्ला कार्य समिति पर्साको तदर्थ समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा चिरंजिवि यादव, सचिवमा राजेन्द्र सिंह, सहसचिवमा माधुरि महतो, कोषाध्यक्षमा विमला गुप्ता, सदस्यमा प्रियंका […]


Twitter
MadheshiJ on Twitter
Latest Tweet: http://t.co/EmhMbLLN5u
79 people follow MadheshiJ
Twitter Pic RahulBMS Twitter Pic 6_saddam Twitter Pic Selina79 Twitter Pic MandalRa Twitter Pic Santosh2 Twitter Pic RoshanM4 Twitter Pic anmolbba Twitter Pic Ajaysah2